back
CTIZAN AD

स्याङ्जामा भीरबाट लडेका एक व्यक्तिको उद्धार

वि.सं.२०८२ जेठ १५ बिहीवार

2.2K 

shares

स्याङ्जा । स्याङ्जामा भीरबाट लडेका एक व्यक्तिको उद्धार गरिएको छ । पुतलीबजार नगरपालिका १४ सेवादी स्थितमा ढल बनाउने काम गरी बस्ने ४३ वर्षीय चित्र बहादुर पुन घर नजिकै पिसाब फेर्न भनि जाँदा एक सय मिटर तल खसेका थिए ।

सुर्खेत गुर्वाकोट नगरपालिका १४ घर भएका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट प्रहरी निरीक्षकको कमाण्डमा तत्काल उद्धार टोली उद्धार गरेको हो ।

बुधबार राती अन्दाजी १२ः३० बजे भिरको खोचबाट गम्भिर अवस्थामा उद्धार गरी प्रदेश अस्पताल पुतलीबजार स्याङ्जामा सामान्य उपचार पश्चात गण्डकी मेडिकल कलेज पोखरामा थप उपचार भइरहेको छ ।

वि.सं.२०८२ जेठ १५ बिहीवार १३:५७ मा प्रकाशित

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

भोटेकोसीले बगाएर ल्याएको सेफ फुटाएर पैसा चोरी गरेको आरोपमा २९ जना पक्राउ

धादिङ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीले बगाएर ल्याएको नगद...

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङमा फसेकाको उद्धारका लागि सुरुङको मुख खोल्ने प्रयास

रसुवा । रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको...

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

अलपत्र यात्रुको उद्धारका निःशुल्क यातायात सुरु

काठमाडाौँ । काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरुको स्थलमार्गबाट...