back
CTIZAN AD

पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ जेठ १६ शुक्रवार

756 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(जेठ १६ गते, मे ३०)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५२ पैसा र विक्रिदर १३७ रुपैयाँ १२ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ २४ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५४ रुपैयाँ ०७ पैसा र विक्रिदर १५४ रुपैयाँ ७५ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ २५ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८३ रुपैयाँ ८६ पैसा र विक्रिदर १८४ रुपैयाँ ६७ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ९ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for May 30, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.52 137.12
eur (European Euro)
1 154.07 154.75
gbp (UK Pound Sterling)
1 183.86 184.67
chf (Swiss Franc)
1 164.96 165.68
aud (Australian Dollar)
1 87.87 88.26
cad (Canadian Dollar)
1 98.70 99.14
sgd (Singapore Dollar)
1 105.84 106.30
jpy (Japanese Yen)
10 9.42 9.46
cny (Chinese Yuan)
1 18.99 19.07
sar (Saudi Arabian Riyal)
1 36.39 36.55
qar (Qatari Riyal)
1 37.46 37.62
thb (Thai Baht)
1 4.17 4.19
aed (UAE Dirham)
1 37.17 37.33
myr (Malaysian Ringgit)
1 32.17 32.31
krw (South Korean Won)
100 9.93 9.97
sek (Swedish Kroner)
1 14.17 14.23
dkk (Danish Kroner)
1 20.66 20.75
hkd (Hong Kong Dollar)
1 17.41 17.49
kwd (Kuwaity Dinar)
1 444.60 446.56
bhd (Bahrain Dinar)
1 362.12 363.71
omr (Omani Rial)
1 354.62 356.18

 

वि.सं.२०८२ जेठ १६ शुक्रवार ०९:४४ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...