back
CTIZAN AD

डिल्लीबजार कारागार आउन रवि लामिछानेको निवेदन

वि.सं.२०८२ जेठ २० मंगलवार

627 

shares

काठमाडौं । सुप्रिम सहकारी ठगी गरेको अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंको डिल्लीबजार कारागार सरुवाका लागि निवेदन दिएका छन् ।

जिल्ला अदालत रुपन्देहीमार्फत कारागार व्यवस्थापन विभागमा पत्र पठाइएको जेलर सुरेश भण्डारीले जनाए । विभागको निर्णय आएपछि सरुवा प्रक्रिया अघि बढ्ने छ ।

लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासले चैत २२ गते थुनामा राख्ने आदेश गरेको थियो । सर्वोच्च अदालतले पनि सो आदेश सदर गरेपछि उनी काठमाडौं सरुवा भई परिवार र पार्टीसँग भेटघाट सहज बनाउन चाहन्छन् । डिल्लीबजार कारागारमा भीआईपी कैदीहरू बढी रहने गर्छन् । फैसला नहुँदासम्म उनले थुनामा रहनुपर्नेछ ।

वि.सं.२०८२ जेठ २० मंगलवार १५:१३ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...