back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ जेठ २१ बुधवार

693 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधवार(जेठ २१ गते, जुन ४)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ६५ पैसा र विक्रिदर १३७ रुपैयाँ २५ पैसा रहेको छ । मंगलवारको तुलनामा आज डलरको भाउ ३३ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५५ रुपैयाँ ६० पैसा र विक्रिदर १५६ रुपैयाँ २३ पैसा रहेको छ । मंगलवारको तुलनामा आज युरोको भाउ १२ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८४ रुपैयाँ ५८ पैसा र विक्रिदर १८५ रुपैयाँ २३ पैसा रहेको छ । मंगलवारको तुलनामा आज पाउण्डको भाउ १६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 4, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.65 137.25
eur (European Euro)
1 155.60 156.29
gbp (UK Pound Sterling)
1 184.42 185.23
chf (Swiss Franc)
1 166.33 167.06
aud (Australian Dollar)
1 88.21 88.60
cad (Canadian Dollar)
1 99.45 99.89
sgd (Singapore Dollar)
1 106.04 106.51
jpy (Japanese Yen)
10 9.55 9.59
cny (Chinese Yuan)
1 19.01 19.09
sar (Saudi Arabian Riyal)
1 36.43 36.59
qar (Qatari Riyal)
1 37.49 37.65
thb (Thai Baht)
1 4.19 4.21
aed (UAE Dirham)
1 37.20 37.37
myr (Malaysian Ringgit)
1 32.19 32.33
krw (South Korean Won)
100 9.93 9.97
sek (Swedish Kroner)
1 14.24 14.30
dkk (Danish Kroner)
1 20.86 20.95
hkd (Hong Kong Dollar)
1 17.42 17.49
kwd (Kuwaity Dinar)
1 445.74 447.70
bhd (Bahrain Dinar)
1 362.49 364.08
omr (Omani Rial)
1 354.96 356.52

वि.सं.२०८२ जेठ २१ बुधवार १०:३५ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...