back
CTIZAN AD

यूरो र पाउण्डको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ जेठ २७ मंगलवार

810 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलवार(जेठ २७ गते, जुन १०)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ७० पैसा र विक्रिदर १३७ रुपैयाँ ३० पैसा रहेको छ । सोमवारको तुलनामा आज डलरको भाउ केही पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५६ रुपैयाँ ०६ पैसा र विक्रिदर १५६ रुपैयाँ ७४ पैसा रहेको छ । सोमवारको तुलनामा आज युरोको भाउ २८ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८५ रुपैयाँ ३४ पैसा र विक्रिदर १८६ रुपैयाँ १६ पैसा रहेको छ । सोमवारको तुलनामा आज पाउण्डको भाउ ४४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 10, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.70 137.30
eur (European Euro)
1 156.06 156.74
gbp (UK Pound Sterling)
1 185.34 186.16
chf (Swiss Franc)
1 166.59 167.32
aud (Australian Dollar)
1 89.18 89.57
cad (Canadian Dollar)
1 99.92 100.36
sgd (Singapore Dollar)
1 106.33 106.80
jpy (Japanese Yen)
10 9.47 9.51
cny (Chinese Yuan)
1 19.04 19.12
sar (Saudi Arabian Riyal)
1 36.45 36.61
qar (Qatari Riyal)
1 37.51 37.68
thb (Thai Baht)
1 4.18 4.20
aed (UAE Dirham)
1 37.22 37.38
myr (Malaysian Ringgit)
1 32.31 32.45
krw (South Korean Won)
100 10.09 10.13
sek (Swedish Kroner)
1 14.22 14.28
dkk (Danish Kroner)
1 20.92 21.01
hkd (Hong Kong Dollar)
1 17.42 17.49
kwd (Kuwaity Dinar)
1 446.05 448.01
bhd (Bahrain Dinar)
1 362.55 364.14
omr (Omani Rial)
1 355.09 356.65

वि.सं.२०८२ जेठ २७ मंगलवार ०९:३५ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

खल्तीबाट डिम्याट र मेरोशेयर नवीकरण गर्दा १०० प्रतिशत क्यासब्याक जित्ने अवसर

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक आइएमई खल्ती लिमिटेड (खल्ती)...

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि नेृपाली बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...