back
CTIZAN AD

श्रीमतीसँग रिसाएको झोँकमा पुरुषले लगाए आफ्नै घरमा आगो

वि.सं.२०८२ जेठ २८ बुधवार

903 

shares

भरतपुर । चितवनमा श्रीमतीसँग रिसाएको झोँकमा एक पुरुषले आफ्नै घरमा आगो लगाएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनमा सूचना अधिकारी डिएसपी रविन्द्र खनालले भरतपुर महानगरपालिका २७ घर भएका राम महतोले श्रीमतीसँग झगडा हुँदा आफ्नै घरमा आगो लगाएको बताए ।

श्रीमती इन्द्रमायासँग घरायसी विषयमा विवाद हुँदा महतोले खरले छाएको घरमा आगो लगाएका हुन् । उनले गएराती लगाएको आगोका कारण घर पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ । आगोलागीबाट घर जल्दा बीस हजार रूपैयाँ बराबरको क्षति भएको छ ।

वि.सं.२०८२ जेठ २८ बुधवार ११:०८ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...