back
CTIZAN AD

विदेशी मुद्राको भाउमा गिरावट, यस्तो छ आजको विनियम दर

वि.सं.२०८२ जेठ २९ बिहीवार

654 

shares

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहिवार(जेठ २९ गते, जुन १२)को बजारमा अमेरिकी डलर १ को खरिददर १३६ रुपैयाँ ५२ पैसा र विक्रिदर १३७ रुपैयाँ १२ पैसा रहेको छ । बुधवारको तुलनामा आज डलरको भाउ १५ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५६ रुपैयाँ ०२ पैसा र विक्रिदर १५६ रुपैयाँ ७० पैसा रहेको छ । बुधवारको तुलनामा आज युरोको भाउ १३ पैसाले घटेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८४ रुपैयाँ १० पैसा र विक्रिदर १८४ रुपैयाँ ९१ पैसा रहेको छ । बुधवारको तुलनामा आज पाउण्डको भाउ ३७ पैसाले घटेको छ ।

 

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 12, 2025

(For the purpose of Nepal Rastra Bank)

 
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 136.52 137.12
eur (European Euro)
1 156.02 156.70
gbp (UK Pound Sterling)
1 184.10 184.91
chf (Swiss Franc)
1 165.92 166.65
aud (Australian Dollar)
1 88.81 89.20
cad (Canadian Dollar)
1 99.75 100.19
sgd (Singapore Dollar)
1 106.11 106.57
jpy (Japanese Yen)
10 9.40 9.44
cny (Chinese Yuan)
1 18.99 19.08
sar (Saudi Arabian Riyal)
1 36.40 36.56
qar (Qatari Riyal)
1 37.46 37.63
thb (Thai Baht)
1 4.18 4.20
aed (UAE Dirham)
1 37.17 37.34
myr (Malaysian Ringgit)
1 32.22 32.36
krw (South Korean Won)
100 9.94 9.98
sek (Swedish Kroner)
1 14.20 14.26
dkk (Danish Kroner)
1 20.92 21.01
hkd (Hong Kong Dollar)
1 17.39 17.47
kwd (Kuwaity Dinar)
1 445.74 447.69
bhd (Bahrain Dinar)
1 362.01 363.60
omr (Omani Rial)
1 354.58 356.14

 

वि.सं.२०८२ जेठ २९ बिहीवार १०:२६ मा प्रकाशित

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको भाउ ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...