back
CTIZAN AD

डलरको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको विनिमय दर

वि.सं.२०८२ असार ६ शुक्रवार

660 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यस प्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रवार(असार ५ गते, जुन २०)को बजारमा अमेरिकी डलर १ को खरिददर १३८ रुपैयाँ ४६ पैसा र विक्रिदर १३९ रुपैयाँ ०६ पैसा रहेको छ । बिहीवारको तुलनामा आज डलरको भाउ ३९ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिद दर १५९ रुपैयाँ र विक्रिदर १५९ रुपैयाँ ६९ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ २७ पैसाले बढेको छ ।

त्यस्तै आज युके पाउण्ड १ को खरिददर १८६ रुपैयाँ ०४ पैसा र विक्रिदर १८६ रुपैयाँ ८५ पैसा रहेको छ । बिहीवारको तुलनामा आज पाउण्डको भाउ ४४ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विनिमय दर

Showing Exchange Rate for June 20, 2025

(For the purpose of Nepal Rastra Bank)

Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 138.46 139.06
eur (European Euro)
1 159.00 159.69
gbp (UK Pound Sterling)
1 186.04 186.85
chf (Swiss Franc)
1 169.35 170.08
aud (Australian Dollar)
1 89.60 89.99
cad (Canadian Dollar)
1 101.03 101.47
sgd (Singapore Dollar)
1 107.51 107.98
jpy (Japanese Yen)
10 9.51 9.55
cny (Chinese Yuan)
1 19.26 19.35
sar (Saudi Arabian Riyal)
1 36.90 37.06
qar (Qatari Riyal)
1 37.98 38.15
thb (Thai Baht)
1 4.22 4.24
aed (UAE Dirham)
1 37.70 37.87
myr (Malaysian Ringgit)
1 32.50 32.64
krw (South Korean Won)
100 10.03 10.07
sek (Swedish Kroner)
1 14.36 14.43
dkk (Danish Kroner)
1 21.32 21.41
hkd (Hong Kong Dollar)
1 17.64 17.71
kwd (Kuwaity Dinar)
1 451.95 453.91
bhd (Bahrain Dinar)
1 367.07 368.66
omr (Omani Rial)
1 359.61 361.17

वि.सं.२०८२ असार ६ शुक्रवार १०:४० मा प्रकाशित

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि Pre-Owned EV कर्जा सुरु

काठमाडा । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि...