back
CTIZAN AD

रानीमहललाई पुरानै स्वरूपमा पुनस्र्थापना गरिने

वि.सं.२०८२ असार १२ बिहीवार

831 

shares

काठमाडौं । पाल्पाको रानीमहललाई पुरानै स्वरूपमा पुनस्र्थापना गरी संरक्षण गरिने भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पाका जनप्रतिनिधि, पुरातत्त्व विभागका महानिर्देशक, प्रमुख जिल्ला अधिकारी, इन्जिनिय रलगायतको बैठकले रानीमहलको ऐतिहासिक स्वरूप कायम राख्दै संरक्षणका लागि गुरुयोजना बनाएर काम अघि बढाउने निर्णय गरेका छन् ।

अर्थमन्त्री पौडेलले रानीमहललाई दुर्लभ र महत्त्वपूर्ण सम्पदाको रूपमा उल्लेख गर्दै यसको पुरानो शैली र संरचनासँग सम्बन्धित सामग्री सङ्कलन गरी अध्ययन गर्न, गुरुयोजना तयार गर्न र कार्यान्वयन विधि बनाउन पुरातत्त्व विभागलाई निर्देशन दिएका छन् ।

उनले ऐतिहासिक एवम् पुरातात्विक महत्त्वलाई प्राथमिकता दिँदै कालीगण्डकी नदीको कटान र पहिरो व्यवस्थापनलगायत निर्माण कार्य अघि बढाउन जोड दिए । राणाकालमा खड्ग शम्शेरले रानी तेजकुमारी देवीको सम्झनामा रानीमहल निर्माण गरेका थिए ।

वि.सं.२०८२ असार १२ बिहीवार १६:३० मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...