back
CTIZAN AD

आफ्नै सासु हत्या गर्ने पूर्णबहादुर २१ वर्षपछि पक्राउ

वि.सं.२०८२ असार १३ शुक्रवार

987 

shares

पाल्पा । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पूर्वखोला गाउँपालिका–१ गुनडाँडा बस्ने पूर्ण बहादुर सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । सार्कीलाई आफ्नै सासु ५५ वर्षीया चिनीसरा सार्कीको २०६१ असार १९ गते कुटपिट गरी हत्या गरेको आरोप छ ।

घटना पश्चात फरार रहेका पूर्णबहादुर भारतमा लुकेर बस्दै आएका थिए । लुकिछिपी नेपाल आउने क्रममा उनलाई जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले बाँके नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट २१ वर्षपछि पक्राउ गरेको हो ।

पूर्णबहादुरले चिनीसराको छोरी विवाह गरेका थिए । छोरी दोस्रो विवाह गरेर अर्कैसँग गएपछि उनीहरूबीच झगडा सुरु भएको थियो । उनी उपर जिल्ला अदालत पाल्पाबाट ५ दिन म्याद थप अनुमती लिइ अनुसन्धान भइरहेको छ ।

वि.सं.२०८२ असार १३ शुक्रवार १५:५८ मा प्रकाशित

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला...

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

काठमाडौँ । साताको  पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक...

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका...

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा...

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट...

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक...