back
CTIZAN AD

३५ अंकले घट्यो नेप्से, कारोबार रकम पनि झण्डै तीन अर्ब कम

वि.सं.२०८२ असार ३० सोमवार

753 

shares

काठमाडौंं । साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) झण्डै ३५ अंकले घटेर २७२५.७१ बिन्दुमा झरेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ ।

कारोबार भएका कम्पनी उपसूचक समुहमध्ये जलविद्युत कम्पनी समूहको कारोबारमा मात्र हरियो देखिएको आजको बजारमा कूल सूचीकृत कम्पनीमध्ये १९८ कम्पनीको कारोबार ओरालो लागेको छ, भने ५० कम्पनीको कारोबार मात्र हरियो देखिएको छ । तिनीहरुमध्ये अधिकांश जल विद्युत कम्पनी रहेको नेप्सेले जनाएको छ ।

आज कूल कारोबार भएका कम्पनीहरुको करिब सात अर्ब ९३ करोड रुपैंयाँ बराबर करिब १ करोड ६७ लाख कित्ता सेयर किनबेच भएको छ ।
नेप्से र कारोबार रकम दुवै घटे पनि केहि कम्पनीका लगानीकर्ताहरुले मनग्ये कमाइ गरेका छन् । माइखोला जलविद्युत, कुमारी बैंक डिबेन्चर २०९०, हिमालयन जलविद्युत, जोशी जलविद्युत लगायतका कम्पनीका लगानीकर्ताहरु धेरै कमाउनेमा परेका छन् भने सामूदायीक लघुवित्त, धौलागिरी लघुवित्त लगायतका कम्पनीका लगानीकर्ताहरु धेरै गुमाउनेमा परेका छन् ।

नेप्सेमा अघिल्लो दिनको हाराहारीमै ह्रास आए पनि बैंकिङ्ग समूहको कारोबार उच्च देखिएको नेप्सेले जनाएको छ ।

याे पनि पढ्नुहाेस् 

बैंकिङ्ग क्षेत्र चम्किंदा २९ अंकले बढ्यो नेप्से, कारोबार रकम पनि उच्च

वि.सं.२०८२ असार ३० सोमवार १५:४२ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...