back
CTIZAN AD

६३.७३ अंकले अरोलो लाग्यो नेप्से, सबै उपसुचक रातम्मै

वि.सं.२०८२ साउन १८ आइतवार

1.1K 

shares

काठमाडौँ । साताको पहिलो दिन आईताबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ६३.७३ अंकले घटेर २८५८.९० वन्दुमा कायम भएको हो ।

आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबारको दिन बिहिबार १५ अर्ब ९८ करोड बराबरको कारोबार भएको थियो । आज तीन करोड २२ लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७ करोड बराबरको कारोबार भएका छ ।

आज १६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २३३ पटा कम्पनीको मूल्य घटेको छ ।

आज नेप्सेका सबै उपसुचकपनि घटेको छन् । बैंकिङ्ग समूह २.२७ प्रतिशत, विकास बैंक १.६६ प्रतिशत,वित्त समूह १.६६, होटल समूह १.१७ प्रतिशत, जलविद्युत समूह १.३०, लगानी समूह २.१९, जीवन बीमा समूह २.१६ , उत्पादन समूह २.४३, लधुवित्त समूह ३.०५, निर्जीबन बीमा समूह १.७३ , समूहिक लगनी समूह १, अन्य समूह ३.४८ र व्यापार समूह १.४३ ले घटको छ । आज सबैभन्दा बढी घट्ने समूहमा अन्य समूह अग्र स्थनामा रहेको छ ।

सेयर बजार दोहोरो अंकले घट्दा पनि ट्रेड टावर इनर्जी र शिव श्री हाईड्रपवरको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागाएका छन् भने सबैभन्दा बढी गुमाउनेमा सान्भि र समता घरेलु लधुवित्त रहेको छन् जस्को सेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ७५ करोड ३९ लाख ६४ हजार ८६५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सनराईज ब्लुचिप फण्डको सबैभन्दा बढी १२ लाख ४९ हजार ४१६ कित्ता शेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०८२ साउन १८ आइतवार १५:४२ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...