back
CTIZAN AD

चारु

वि.सं.२०८२ साउन २४ शनिवार

1.9K 

shares

दिपक पनेरु, ईश्वरपुर ४, सर्लाही, सागरनाथ

सत्य भन्छु प्रेम गरी फरार नहुनु
देखावटी सौन्दर्यको शिकार नहुनु

एक्लै यात्रा गर्दै बाँच्नु बरू जिन्दगीमा
खराब र दुष्ट व्यक्तिको यार नहुनु

स्वस्थ मस्त हुनु तिमी योगा गर्नु सधैँ
मन आफ्नो दरो पार्नु बिमार नहुनु

ताल बन्न नसके नि बन्नु बरु कुवा
समुद्रको नुनिलो झैँ त्यो खार नहुनु

स्वार्थी बनी आफ्नो इच्छा पुरा गर्नलाई
यतिसम्म पनि क्रुर धुतार नहुनु ।

आदि अनुप्रास : आर
शेष अनुप्रास : नहुनु
अक्षर संख्या : ४+४+६=१४

वि.सं.२०८२ साउन २४ शनिवार ०९:०५ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...