back
CTIZAN AD

समय आएपछि बदमासहरू भाग्न पाउँदैनन् : दुर्गा प्रसाईँ

वि.सं.२०८२ भदौ २ सोमवार

1.4K 

shares

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफ्नो समय आएपछि बदमासी गर्ने कोही पनि भाग्न नपाउने बताएका छन् । सोमबार पत्रकार सम्मेलन गरेका प्रसाईंले अहिले आफ्नो दिन नआएकाले ७८ दिन हिरासतमा बस्नु परेको बताए ।

उनले आफूलाई नेपाल र नेपाली नागरिक चाहिएको बताए । ‘मलाई किन्न कोसिस गरे । त्यो दिन म नभागेको भए इन्काउन्टरमा मारिन्थे’, प्रसाईँले भने, ‘यहाँ दलालहरूका लागि बाँच्न सजिलो रहेछ । म भाग्दिनँ भनेको थिएँ । मैले नेपालको जेल सबै देखेको छु ।’

उनले एक दिन सर्वहारा भुँई मान्छेको दिन आउने बताए ।

वि.सं.२०८२ भदौ २ सोमवार १५:२३ मा प्रकाशित

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

प्रधानमन्त्री वालेन्द्र शाह र सुदूरपश्चिमका सांसदहरूबीच छलफल जारी

काठमाडौँ । सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल...

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान...

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

रोमानियामा रेलको ठक्करबाट दुई नेपालीको मृत्यु

काठमाडौं । पूर्वी रोमानियाको बाकाउ सहरमा भएको रेल दुर्घटनामा परी...

अर्थमन्त्री डा. वाग्लेले  २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

अर्थमन्त्री डा. वाग्लेले २० वटै वाणिज्य बैंकको सीईओसँग छलफल गर्दै

काठमाडौं । नेपालमा सञ्चालनमा रहका २० वटै वाणिज्य बैकको प्रमुख...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि : खुद नाफा पहिलोपटक ४ अर्ब रुपैयाँ नाघ्यो

काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमास...

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

श्रीमतीको उपचारमा सघाउन विश्वभरका नेपालीहरुसँग दिल रसाइलीको अपिल

अमेरिकाको टेक्ससमा परिवार सहित बसोबास गर्दै आएका दिल रसाइली विगत...