back
CTIZAN AD

३१.१७ अंकले नेप्से घट्दा सबै सूचक रातम्मै, कारोबार रकम ६ अर्ब बढी

वि.सं.२०८२ भदौ १५ आइतवार

1.7K 

shares

काठमाडौँ । साताको पहिलो कारोबार दिन नै सेयर बजार दोहोरो अंकले घटेको छ । आज अंकले ३१.१७ घटेर २७४९.८३ बिन्दुमा नेप्से कायम भएको छ ।

आज एक करोड ४८ लाख कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६ करोड रकम बराबरको सेयर कारोबार भएको हो । आज २१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने २२८ वटा कम्पनीको सेयर मूल्य घटेको छ र एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज सबै उपसूचक रातम्मै भएका छन् । बैंकिङ्ग समूह ०.८८, विकास बैंक समूह १.५९, वित्त समूह १.३०, होटल तथा पर्यटन समूह १.०७, जलविद्युत समूह १.४७, लगानी समूह १.०४, जीवन बीमा समूह १.००, उत्पादन र प्रशोधन समूह १.०१, लघुवित्त समूह १.३८, सामूहि लगानी ०.३५, निर्जीबन बीमा समूह १.१३, अन्य समूह १.२४ र व्यापार समूह ०.०८ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरे कमाउने लागनी कर्ता उन्नती सकार्य लघिुवित्त रहेको छ जस्को सेयर मूल्य ६.७७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा ग्लोवल आईएमई समुन्नत योजना २ रहेको छ जस्को सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी शेयर कारोबार भएको छ । कम्पनीको आज ४५ करोड ४६ लाख रुपैयाँको शेयर खरिद–बिक्री भएको हो ।

वि.सं.२०८२ भदौ १५ आइतवार १५:३४ मा प्रकाशित

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

प्रचण्डद्वारा नयाँ राजनीतिक समीकरण बन्न सक्ने संकेत

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री...

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

हङकङबाट देउवाले भने – “म स्वदेश फर्कंदैछु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य...

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

हरेक कक्षाकोठामा सिर्जनशीलताको प्रयोगः अंग्रेजी भाषा शिक्षणको भविष्यबारे क्षेत्रीय सम्वाद आयोजना

काठमाडौं । ब्रिटिस काउन्सिलको आयोजनामा हुन लागेको अनलाइन सम्मेलनमा सिर्जनशीलता,...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

साउन नबित्दै अन्डामा दोहोरो मूल्यवृद्धि, अब प्रतिगोटा २५ रुपैयाँ

काठमाडौं । साउन महिना सुरु भएको एक सातासमेत नपुग्दै अन्डाको...

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

कीर्तिपुरमा गुडिरहेको कारमा अचानक आगलागी हुँदा चालकको मृत्यु

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा गुडिरहेको एक निजी कारमा...