back
CTIZAN AD

साताको अन्तिम दिन पनि गिरावटलाई निरन्तरता दियो नेप्सेले

वि.सं.२०८२ भदौ १९ बिहीवार

999 

shares

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन सेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से ६.५५ अंकले घटेर २७१९.७७ विन्दुमा कायमा भएको हो ।

आज कारोबार रकम पनि बढेको छ । एक कारोड २७ लाख कित्ता किनबेच हुँदा ५ अर्ब ८ लाख बराबरको रकम कारोबार भएको छ भने हिजो ४ अर्ब ६६ लाख बराबरको कारोबार भएको थियो ।

आज पनि सामूहिक लगानी कोष र व्यापार समूह बाहेक सबै सुचक घटेका छन् । व्यापार समूह ०.५८ र समुहिक लागनी ०.१३ प्रतिसतले बढेको छ । बैँकिङ समूह ०.३१, विकास बैंक ०.३८, वित्त समूह ०.३७, होटल समूह ०.६५, जलविद्युत समूह ०.०२, लगानी समूह ०.३१, जीवन बीमा ०.३९, उत्पादन समूह ०.१९, लघुवित्त ०.१५, निर्जीवन बीमा ०.१० र अन्य समूह ०.५० प्रतिशतले घटेको छ ।

बजारघटे पनि हिमस्तार उार्जा कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबैभन्दा बढी घट्नेमा बराहि हाईड्रो पब्लिक रहेको छ । जस्को मूल्य ३.८३ प्रतिशतले घटेको छ ।

 

 

वि.सं.२०८२ भदौ १९ बिहीवार १५:३६ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...