back
CTIZAN AD

वल्र्ड लिंकद्वारा सामाजिक सञ्जाल बन्द गरेको जानकारी

वि.सं.२०८२ भदौ २० शुक्रवार

2.6K 

shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायक संस्था वल्र्ड लिंकले नेपालमा दर्ता नभएका सामाजिक सञ्जाल प्लेटफर्महरू बन्द गरिको जनाएको छ ।

वल्र्ड लिंकले शुक्रबार बिहान सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशन बमोजिम नेपालमा दर्ता नभएका फेसबुक लगायत सामाजिक सञ्जालहरू बन्द गरिएको जानकारी दिएको हो ।

यसबाट पाठक वर्गमा परेको असुविधाप्रति वल्र्ड लिंकले क्षमायाचना समेत गरेको छ । सरकारले बिहीबार नेपालमा दर्ता हुन नआएका सामाजिक सञ्जालहरु बन्द गर्ने निर्णय गरेको थियो ।

सरकारको निर्णय इन्टरनेट सेवा प्रदायक संस्थाहरुले कार्यान्वयन गरेसँगै फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायतका सञ्जाल विस्तारै निष्क्रिय भएका छन् ।

वि.सं.२०८२ भदौ २० शुक्रवार ११:०९ मा प्रकाशित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ उपत्यका भित्र सार्वजनिक यातायातमा प्रविधिको निगरानी

काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप...

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...