back
CTIZAN AD

सातदोबाटो र कलंकी क्षेत्रतिर सडकमै टायर बालेर प्रदर्शन

वि.सं.२०८२ भदौ २४ मंगलवार

588 

shares

काठमाडौँ । सातदोबाटो र कलंकीस्थित चक्रपथ सडकमै प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

भाद्र २३ गते भएको जेनजीहरको प्रदर्शनमा प्रहरीले प्रदर्शनकारीमाथि आफ्नो भरपुर बलको प्रयोग गरी उनीमाथि दमन भएको विरोधमा आज देशभरी आन्दोलन चर्केकेको छ ।

काठमाडौँ उपत्यका तीनै वटा जिल्लामा कफ्र्यु आदेश जारी भए पनि जेनजी अर्थत नयाँ पुस्तामा खासै असर देखिएको छैन् । हिजो जेनजीहरुको मात्र प्रदर्शन थियो भने आज नेपालका सबै उमेर समूहको जनताले नयाँ पूस्तालाई साथ दिएका छन् ।

वि.सं.२०८२ भदौ २४ मंगलवार ११:२५ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...