काठमाडौँ । डिल्लीबजार कारागारमा कैदीहरूले अन्य ठाउँका कैदीबन्दी बाहिर निस्किएकाले आफूहरू पनि निस्किन पाउनुपर्ने भन्दै उनीहरुले कारागारमा आगो लगाएर निस्कन प्रयास गरेका थिए ।
रवि लामिछाने प्रक्रिया बिना जेलबाट निस्किन पाउने तर आफूहरु नपाउने विषय अन्यायपूर्ण भएको कैदीहरूले बताएका छन् ।

वि.सं.२०८२ भदौ २५ बुधवार १५:४७ मा प्रकाशित






























