back
CTIZAN AD

अरनिको राजमार्ग तत्काल खुलाउन कुलमानको निर्देशन

वि.सं.२०८२ असोज १ बुधवार

894 

shares

काठमाडौं । तातोपानी नाका जोड्ने अरनिको राजमार्गको कोदारी खण्डमा पहिरोले सडक अवरुद्ध छ ।

अवरुद्ध भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सडक विभागलाई तत्काल मार्ग खुलाउन निर्देशन दिएका छन्।

भोटेकोसी गाउँपालिका–२ का वडाध्यक्षको ध्यानाकर्षणपछि मन्त्री घिसिङले विभागका महानिर्देशक विजय जैसीलाई फोनमार्फत आवश्यक परे फिल्डमै गएर सडक खुलाउन आदेश दिएका हुन्।

दसैं नजिकिँदै गर्दा नाका बन्द हुँदा १५ सयभन्दा बढी कन्टेनर चीनतर्फ रोकिएका छन्। उद्योगी, व्यापारी र सर्वसाधारण प्रभावित भएका छन्।

साउन १८ देखि अवरुद्ध भएको सडक भदौ ५ मा केही दिन मात्र खुलेको थियो। इको पहिरो क्षेत्रको जटिलता र जोखिमले मर्मत कार्यमा समस्या भइरहेको छ। दीर्घकालीन समाधानका लागि संरचनात्मक उपायको तयारी भइरहेको मन्त्रीको सचिवालयले जनाएको छ।

वि.सं.२०८२ असोज १ बुधवार १५:३० मा प्रकाशित

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

रास्वापाको बागलुङ जिल्ला कार्यसमिति बदर

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को बागलुङ जिल्ला कार्यसमिति ‘जिल्ला...

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

सेयर बजारमा हरियाली नेप्से ४१.७० अंकले बढ्यो

काठमाडौँ । साताको  पहिलो कारोबार दिन सोमबार धितोपत्र बजारमा उत्साहजनक...

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

मदन पुरस्कारका छानिए यी उत्कृष्ट १० पुस्तक

काठमाडौं । मदन पुरस्कार गुठीले संवत् २०८२ को मदन पुरस्कारका...

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

शुक्लाफाँटा निकुञ्जमा सम्पर्कविहीन भएका सबै महिला सकुशल फेला

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९, बागफाँटा दशरथटोलबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा...

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक

काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’ का लागि उत्कृष्ट...

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट गत आवमा एक करोड १४ लाख राजस्व सङ्कलन

जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक...