back
CTIZAN AD

गजल

वि.सं.२०८२ असोज ११ शनिवार

1.2K 

shares

हृषीकेश बराल पोखरा –२६ कास्की

फालियो सत्ता थियो दुर्भावना
ल्याइयो अर्कै दिऊँ शुभकामना

भ्रष्ट छन् नेता बुझेका छन् सबै
कार्यकर्ताको हरायो चेतना

घर थियो खाडल खनी धन राख्तथेँ
सिद्धिई अहिले बढायो वेदना

सुन्दरी देखेर मायाँमा फसेँ
छुट्टियौँ बेकार आयो सम्झना

जिन्दगीका हर समयमा कष्ट छन्
सत्य बोल्दै छौँ रहोस् आलोचना

बहर : रमल मुसद्दस महजूफ
अर्कान : फाइलातुन् , फाइलातुन्, फाइलुन्
वजन : २१२२ – २१२२ – २१२
काफिया : अना
रदिफ : ०
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ असोज ११ शनिवार ०९:२९ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...