back
CTIZAN AD

गण्डकीका मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवक पक्राउ

वि.सं.२०८२ असोज २१ मंगलवार

957 

shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पोखरास्थित सरकारी निवासमा आगजनी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

कास्की प्रहरीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका–४ का २२ वर्षीय संयोजक थापा रहेका छन्। उनलाई पोखराको राष्ट्रबैंक चोकबाट पक्राउ गरिएको हो।

गत असोज १२ गते जेनजी समूहको प्रदर्शनपछि मुख्यमन्त्री पाण्डेको निवासमा पुनः आगजनी भएको थियो। अनुसन्धानका क्रममा थापाले घटनामा संलग्न भएको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

थापाले आगजनीसँगै राष्ट्रबैंक चोक नजिकै रहेको एनआइएमबी बैंकको एटिएम मेसिनमा समेत तोडफोड गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

वि.सं.२०८२ असोज २१ मंगलवार १५:०१ मा प्रकाशित

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...