back

चार हजार आठ सयले घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

वि.सं.२०८२ कात्तिक २ आइतवार

309 

shares

काठमाडौँ । सुनको मूल्य तोलामा रू चार हजार ८०० ले घटेको छ ।

गत शुक्रबार हालसम्मकै उच्च मूल्य प्रतितोला रू दुई लाख ५८ हजारमा कारोबार भएको सुन आज प्रतितोला रू दुई लाख ५३ हजार २०० मा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रू तीन हजार २७५ मा खरिदबिक्री हुँदैछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २५० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

वि.सं.२०८२ कात्तिक २ आइतवार ११:४७ मा प्रकाशित

Himalayan Life AD
सयपत्री फूल बिक्री भएपछिको खुशी

सयपत्री फूल बिक्री भएपछिको खुशी

  दमौली । म्याग्दे गाउँपालिका–४ छिम्लेश्वारामा सोमबार सयपत्री फूल बिक्री...

निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री र दलका नेताबीच आज छलफल

निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री र दलका नेताबीच आज छलफल

निर्वाचनको तयारीका विषयमा प्रधानमन्त्री र दलका नेताबीच आज छलफल काठमाडौँ...

रुपन्देहीमा भन्सार छली गरी ल्याइएका साढे १८ लाखका सामानसहित पाँच जना पक्राउ

रुपन्देहीमा भन्सार छली गरी ल्याइएका साढे १८ लाखका सामानसहित पाँच जना पक्राउ

देवदह (रुपन्देही), ३ कात्तिक । रुपन्देही प्रहरीले झण्डै साढे १८...

विपिन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए

विपिन जोशी : गाजामा मारिए, महाकालीमा बिलाए

महेन्द्रनगर । यदि विपिन जोशी आज जिवित भएका भए, उनको...

पार्टी नेतृत्वको फैसला महाधिवेशनले नै गर्छ : प्रदीप ज्ञवाली

पार्टी नेतृत्वको फैसला महाधिवेशनले नै गर्छ : प्रदीप ज्ञवाली

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले...

पाल्पामा कुटपिटबाट ७६ वर्षीया महिलाको हत्या

पाल्पामा कुटपिटबाट ७६ वर्षीया महिलाको हत्या

रामपुर । पाल्पाको माथागढी गाउँपालिका–४ देउगीरमा कुटपिटबाट एक वृद्ध महिलाको...