back
CTIZAN AD

गायक बाबुल गिरी प्रहरी नियन्त्रणमा, आत्मदाह प्रयास प्रकरणको अनुसन्धान जारी

वि.सं.२०८२ कात्तिक २ आइतवार

1.5K 

shares

काठमाडौँ । गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेको घटनापछि गायक बाबुल गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार अनामनगरस्थित गिरीको स्टुडियोमा पौडेलले आत्मदाह प्रयास गरेकी थिइन्। सो क्रममा गिरी समेत सामान्य घाइते भएका थिए। उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालले उनलाई सोही दिन डिस्चार्ज गरेको थियो।

अस्पतालबाट डिस्चार्ज भएपछि प्रहरीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार आत्मदाह प्रयास प्रकरणबारे गिरीसँग विस्तृत रूपमा सोधपुछ भइरहेको छ।

प्रहरीले घटनाको सम्पूर्ण पृष्ठभूमि र कारणबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

वि.सं.२०८२ कात्तिक २ आइतवार १४:४० मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...