back
CTIZAN AD

अमेरिकाको बोस्टनमा आनीको एकल प्रस्तुति हुने

वि.सं.२०७४ जेठ २८ आइतवार

882 

shares

ani-chhoyingअमेरिकाको बोस्टनमा गायिका आनी छोइङ डोल्माको एकल सांगितीक प्रस्तुति हुने भएको छ । यूनिटी एण्ड होप युस टुर २०१७’ अन्तर्गत अमेरिकाका विभिन्न राज्यमा आफ्नो सांगितीक प्रस्तुति प्रस्तुत गरिरहेकी आनी छोइङले जुन २५ का दिन बोस्टनको ब्रक्ली पर्फमेन्स आर्टमा एकल सांगितीक प्रस्तुत गरिने बताइएको छ ।
घई इन्टरेन्मेन्ट र अमेरिकाका लागि हिमालयन कल्चरल हेरिटेज एकेडेमीको आयोजना रहेको आनीको सांगितीक यात्रा अमेरिकाको लस एन्जल्स, सन फ्रान्सिस्को, ओरेगन, सियाटल, वासिंङटन डिसी हुँदै बोस्टनमा आएर सकिने बताइएको छ ।
उक्त कन्सर्टका लागि प्रवेश शुल्क २५, ५० र १०० डलरको टिकट रहेको छ भने नेपाली तथा विदेशी श्रोताहरुको उल्लेख्य उपस्थित रहने आयोजकले जनाएको छ ।

वि.सं.२०७४ जेठ २८ आइतवार १०:०५ मा प्रकाशित

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

अन्तर्राष्ट्रिय मञ्चमा उदाउँदै नेपाली प्रतिभा: उरुषा पाण्डे गिनिज वर्ल्ड रेकर्डतर्फ

काठमाडौं । नेपाली मोडल तथा अभिनेत्री उरुषा पाण्डे अन्तर्राष्ट्रिय स्तरमा...