back
CTIZAN AD

रागविराग

वि.सं.२०८२ कात्तिक २९ शनिवार

873 

shares

घनश्याम पौडेल, पोखरा

मान्छे भयो अति धेरै बेइमानी
गल्तीहरू गर्छ आफै जानीजानी

काम गर्दा होशियारी हुनुपर्छ
सिक्नुपर्दा गर्नुहुन्न आनाकानी

सोचेभन्दा गाह्रो हुन सक्छ काम
बन्नुपर्छ सधैँ बडो सावधानी

एकभन्दा ज्यादा विकल्प भएमा
आफू अनुकुल लिनू छानीछानी

अहिलेका निम्ति रमाइलो होला
भोलिलाई त्यही पर्नसक्छ हानी

अक्षर सङ्ख्या : १२
आदि अनुप्रास : आनी
शेष अनुप्रास : ०

वि.सं.२०८२ कात्तिक २९ शनिवार ०६:०२ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...