back
CTIZAN AD

यस्तो छ यमन विरुद्ध खेल्ने नेपालको सुरुवाती एघार

वि.सं.२०७४ जेठ ३० मंगलवार

1.1K 

shares

३० जेठ काठमाडौँ । अहिले केहि बेरमा यमन विरुद्ध हुन लागेको एफसी एसिएन कप छनोटको खेलको   लागि नेपालको सुरुवाती एघार सार्वजानिक भएको छ । ४ -४- २ को फर्मेसनमा खेलाउन लागिएको खेलमा नियमित स्ट्राइकर विमल मगरलाई बेनचमा राखिएको छ । यसै गरि मिडफिल्डर हेमन गुरुङको ठाउमा विशाल राई सुरुवाती एघारमा परेका छन् ।

 यस्तो छ पुरा टिमः

गोलकिपर ः किरण चेम्जोङ

डिफेन्डर ः बिराज महर्जन, अनन्त तामाङ आदित्य चौधरी, कमल श्रेष्ठ

मिडफिल्डर ः अन्जन बिष्ट, रोहित चन्द, विशाल राई , सुजल श्रेष्ठ

फरवार्ड ः नवयुग श्रेष्ठ,भरत खवास

वि.सं.२०७४ जेठ ३० मंगलवार ०८:४९ मा प्रकाशित