back
CTIZAN AD

एनआरएनए केन्याको संयोजनमा नैरोबीको हिन्दू मन्दिरमा पुजा

वि.सं.२०७४ जेठ ३० मंगलवार

957 

shares

कृष्ण दत्त भट्ट, नैरोबी, केन्या । गैरआवासीय नेपाली संघ  (एनआरएनए) केन्याको  संयोजनमा  महाप्रसाद (भोजन)  तथा पूजा कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ ।

नैरोबीमा रहेको हिन्दूहरुको सबैभन्दा ठूलो मन्दिर सनातन धर्म सेवा मन्दिर(क्क्म्०को सहयोगमा उक्त मन्दिरमा उपस्थित  भक्तजनहरुलाई नेपाली समुदायको तर्फबाट महाप्रसाद (भोजन) को व्यवस्था गरेको हो ।

उक्त कार्यक्रम सफल बनाउन ४५ जना समाजसेवी नेपाली दाजुभाइ दिदीबहिनीहरुको तर्फबाट दान प्राप्त भएको थियो  । उक्त अवसरमा लगभग ३ सयको हाराहारीमा भक्तजनहरुको उपस्थिती  रहेको थियो ।

यस मन्दिरमा  भन्दा पहिले ईलाम (हाल झापा) घर भएका नेपाली  पूजारी निलमणी  बिगत १४ बर्षदेखी कार्यरत हुन्हुन्थ्यो तर उहाँको असामयिक स्वर्गरोहण भएपछी उहाको परिवारलाई गैरअवासीय नेपाली संघ केन्याको तर्फबाट आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

गैरअवासीय नेपाली संघ केन्याले स्थानीय समुदायसंग मिलेर सामाजिक कार्य गर्ने घोषणा  पनि गरेको छ  । जस्ले गर्दा नेपालीको पहिचान पनि स्थापित गर्न  सकियोस ।

वि.सं.२०७४ जेठ ३० मंगलवार १२:०७ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...