back

मुख्यमन्त्री शाहद्वारा क्रिसमसको शुभकामना

वि.सं.२०८२ पुस १० बिहीवार

195 

shares

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सम्पूर्ण नेपाली इसाई धर्मावलम्बीप्रति सुख, शान्ति,समृद्धि एवं सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

क्रिसमसका अवसरमा आज शुभकामना सन्देश जारी गर्नुहुँदै मुख्यमन्त्रीले प्रेम, करुण र शान्तिको सन्देश फैलाउने यो पर्वले सबै नेपाली बीच आपसी विश्वास, प्रेम,एकताको भावनालाई अझ गहिरो बनाउँदै उज्यालो भविष्यतर्फ अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

सन्देशमा उनले क्रिसमसजस्ता चाडपर्वहरुले विविध धार्मिक तथा सांस्कृतिक पहिचानयुक्त समुदायहरुरूबीच आपसी सद्भाव,सहिष्णुताका साथै राष्ट्रिय एकताको भावनालाई सुदृढ बनाउन योगदान गरेका बताएका छन् ।

वि.सं.२०८२ पुस १० बिहीवार १३:०८ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...