back

पाँच महिनामा सक्रिय जीवन बीमामा रिलायबल नेपाल अग्रस्थानमा

वि.सं.२०८२ पुस १४ सोमवार

372 

shares

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा देशभर सक्रिय जीवन बीमाको संख्याका आधारमा रिलायबल नेपाल इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । उपलब्ध तथ्यांकअनुसार रिलायबल नेपालको सक्रिय जीवन बीमा २४ लाख २९ हजार ३ सय ३७ पुगेको छ ।

दोस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । नेपाल लाईफको सक्रिय जीवन बीमा १७ लाख ९० हजार ८५ रहेको छ । त्यस्तै, तेस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ, जसको सक्रिय जीवन बीमा १३ लाख ४५ हजार ७ सय ८८ रहेको छ । नेपालमा हाल १४ जीवन बीमा कम्पनीहरु सञ्चालनमा छन् ।

देशभर सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूमध्ये सबैभन्दा कम सक्रिय जीवन बीमा प्रभू महालक्ष्मी लाइफ इन्स्योरेन्सको रहेको छ । याे कम्पनीको सक्रिय जीवन बीमा २ लाख ४९ हजार ४ सय ६३ मात्र रहेको तथ्यांकले देखाएको छ ।

बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धा, बीमा सचेतना तथा सेवाको पहुँच विस्तारसँगै सक्रिय जीवन बीमाको अवस्था कम्पनीअनुसार फरक–फरक देखिएको हुने गरेको छ । यद्यपी कूल आम्दानीको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी एक नम्बरमा हुँदा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दास्रो नम्बरमा छ ।

वि.सं.२०८२ पुस १४ सोमवार १३:१७ मा प्रकाशित

Himalayan Life AD
आज काठमाडौंका यी स्थानमा लाइन जाने

आज काठमाडौंका यी स्थानमा लाइन जाने

काठमाडौं । आज काठमाडौंका विभिन्न स्थानमा विजुली कटौती हुने भएको...

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

निर्वाचन आयोगद्वारा कांग्रेस विशेष महाधिवेशन वैधानिक ठहर

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानुन तथा...

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

महालक्ष्मी विकास बैंकले “महालक्ष्मी माघ महोत्सव” सञ्चालन गर्ने

काठमाडाैँ ।  ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा...

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

एनआईसी एशिया बैंकको सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालकमा अनुपा प्रधान नियुक्त

काठमाडाैँ । बैंकिङ्ग क्षेत्रमा झन्डै तीन दशक अनुभव संगालेकी अनुपा...

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा विभिन्न...

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

हिमालयन बैंक लिमिटेडको वार्षिक साधारण सभा सु-सम्पन्न 

काठमाडौं । हिमालयन बैंक लिमिटेडको तेतीसौं वार्षिक साधारण सभा बुधबार...