back
CTIZAN AD

कृषि क्षेत्रलाई उकास्न अधिकार सम्पन्न कृषि प्राधिकरण आवस्यक छः सिइओ ढकाल

वि.सं.२०८२ पुस १७ बिहीवार

3.9K 

shares

 

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) भरत ढकालले नेपालको कृषि सम्भावना नै सम्भावनाले भरिएको तर यो छरिएर रहेको बताएका छन् ।

संसार न्यूजको भिडियो कार्यक्रम संसार संवादसँग कुरा गर्दै सिइओ ढकालले छरिएर रहेको कृषिअर्थतन्त्रलाई उकास्न संघिय कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको मातहतमा अधिकार सम्पन्न कृषि प्राधिकरण गठन गर्नुपर्ने बताएका हुन् ।
उनले कृषि अर्थतन्त्र, ग्रामिण अर्थतन्त्रको मेरुदण्ड भएकाले यसको संवद्र्धन स्थानीय स्तरमा पालिकाहरुले गर्नुपर्ने समेत बताए ।

ढकालसँग संसार संवादमा सम्पादक राजेन्द्र बरालले गर्नुभएको पुरा कुराकानी हेर्न यहाँ  क्लिक गर्नुहोस् ।

 

वि.सं.२०८२ पुस १७ बिहीवार १८:३२ मा प्रकाशित