back
CTIZAN AD

समानुपातिकको बन्द सूचीको नामका विषयमा विरोध भएपछि रवि बोले

वि.सं.२०८२ पुस १६ बुधवार

702 

shares

आगामी फागुन २१ गते सम्पन्न हुने संघीय संसद, प्रतिनिधि सभाको निर्वाचन अन्तरगत समानुपातिक निर्वाचन प्रणालीको बन्द सूचिमा नयाँ भनिएको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विधिपद्धति विपरित सामानुपातिक प्रणालीकै धज्जी उडाएको भन्दै चौतर्फी विरोध भएको छ ।
समानुपातिक निर्वाचनको बन्द सूचिमा दलितका नाममा प्रकास सपुत, महिलाका नाममा पूर्व मिस नेपाल, खस आर्यको ठाउँमा अरबपतिका छोरा लगायतलाई समेटिएको भन्दै समाजिक सञ्जालहरुमा चर्को विरोध भएपछि भर्खरै सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतले धरौटीमा छोडेका रास्वपा सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गरी बन्द सूची सच्चाउने बताएका छन् ।
निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तरगत दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारु, मुस्लिमलाई नेपालको जनसंख्याको बनोट अनुसार समानुपातिक प्रतिनिधित्व हुनेगरी बन्द सूचीमा नाम समावेस गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसमा ५० प्रतिशत महिला अनिवार्य रहेको छ ।

वि.सं.२०८२ पुस १६ बुधवार १७:५५ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै, उजुरी घट्दै

नेपालगन्ज ।  बाँकेमा अहिलेसम्म साइबर अपराधसम्बन्धी मुद्दा बढ्दै र उजुरी...

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...