back

गजल

वि.सं.२०८२ माघ ३ शनिवार

258 

shares

हृषीकेश बराल, पोखरा –२६ कास्की

खोज्छु आफन्त छैनन् पीडा हुँदै छ
जिन्दगी काट्नलाई धामा हुँदै छ ।

गीत कविता गजल नाटक पढ्छु जसका
वर्णविन्यास तोड्ने भाषा हुँदै छ ।

बन्द उद्योग खोल्ने सरकारले हो
बुझ्छ को राष्ट्रलाई घाटा हुँदै छ ।

वेदनाले रुवायो मन हाँस्नु कसरी
शोकले तन घटाई आधा हुँदै छ ।

प्रेम गर्दा ग¥यौ वाचा साथ जिउने
आज छाड्यौ अचानक धोका हुँदै छ ।

बहर : असम
अर्कान : फाइलातुन् , मुफाईलुन् , फाइलातुन्
वजन :२१२२ – १२२२ – २१२२
काफिया : आ (स्वर)
रदिफ : हुँदै छ
अभ्यास : उज्यालो पाठशाला

वि.सं.२०८२ माघ ३ शनिवार ०६:१४ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल, चितवन १. सर्वज्ञानी आफैँलाई बुझेर असत्य बोल्छन्...

चारु

चारु

डा. ठाकुर मोहन श्रेष्ठ बुढानिलकण्ठ, काठमाडौँ बसेँ मौन भन्दैमा, छ‌...

चारु

चारु

तेजप्रसाद खनाल (भावुक), लमही, दाङ मौलिकतामा बाँचौँ नगरेर देखासिकी हुँदैन...

सुसेली

सुसेली

कला ढकाल, झापा पीडा दिएर गयो निष्ठुरी त्यो खुशी लिएर...

गजल

गजल

मिरा ज्ञवाली ( आस्था ) कीर्तिपुर , काठमाडौँ वचनले मेरो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर छ अभिनय गर्न जसको खुबै दख्खल गजबको...