back

गजल

वि.सं.२०८२ माघ ३ शनिवार

255 

shares

मिरा ज्ञवाली ( आस्था )
कीर्तिपुर , काठमाडौँ

वचनले मेरो दिल जलायो कसैले
दिई आस नौलो हँसायो कसैले

थियो नाउ डुब्दै मेरो जिन्दगीको
पिई आँसु हरदम बचायो कसैले

समयले दिएको थियोे घाउ मनमा
निडर बन्न आफैँ सिकायो कसैले

मिलेका निकै नै थिए दाजुभाइ
लगाएर चुक्ली फुटायो कसैले

छ कोही सधैँ छल गरी बस्न खोज्दै
भलो मात्र मेरो चितायो कसैले

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् फऊलुन् फऊलुन् फऊलुन्
अर्कान : १२२ – १२२ – १२२ – १२२
काफिया : आयो
रदिफ : कसैले
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८२ माघ ३ शनिवार ०६:१५ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल, चितवन १. सर्वज्ञानी आफैँलाई बुझेर असत्य बोल्छन्...

चारु

चारु

डा. ठाकुर मोहन श्रेष्ठ बुढानिलकण्ठ, काठमाडौँ बसेँ मौन भन्दैमा, छ‌...

चारु

चारु

तेजप्रसाद खनाल (भावुक), लमही, दाङ मौलिकतामा बाँचौँ नगरेर देखासिकी हुँदैन...

सुसेली

सुसेली

कला ढकाल, झापा पीडा दिएर गयो निष्ठुरी त्यो खुशी लिएर...

गजल

गजल

हृषीकेश बराल, पोखरा –२६ कास्की खोज्छु आफन्त छैनन् पीडा हुँदै...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर छ अभिनय गर्न जसको खुबै दख्खल गजबको...