back

चारु

वि.सं.२०८२ माघ ३ शनिवार

432 

shares

डा. ठाकुर मोहन श्रेष्ठ
बुढानिलकण्ठ, काठमाडौँ

बसेँ मौन भन्दैमा, छ‌ ढुङ्गो नभन्नू
गुन्दै छु यो मनमा, लफुङ्गो नभन्नू

श्रद्धा भक्ति जुटाई, यो पूजा लगाएँ
चढाँयौँ बेस्वादको, अपुङ्गो नभन्नू

गाथा गाए बुङ्गोले, बैराको बारेमा
चल्दैछ चाला यस्तै, हो टुङ्गो नभन्नू

मर्दैन देशभक्ति, देह मरे मरोस्
भारी छ कर्तव्यको, गरुङ्गो नभन्नू

व्यायाम गर्नु सधैँ, स्वस्थ हुन्छ तन
हराए मन योगा, धतुङ्गो नभन्नू ।

अक्षर सङ्ख्या : १३ (७+६)
अनुप्रास : उङ्गो
अन्त्यानुप्रास : नभन्नू
अभ्यास : नेपाली साहित्यकार पाठशाला

 

 

वि.सं.२०८२ माघ ३ शनिवार ०७:५६ मा प्रकाशित

Himalayan Life AD
झिल्का कविता

झिल्का कविता

रुना कर्माचार्य दाहाल, चितवन १. सर्वज्ञानी आफैँलाई बुझेर असत्य बोल्छन्...

चारु

चारु

तेजप्रसाद खनाल (भावुक), लमही, दाङ मौलिकतामा बाँचौँ नगरेर देखासिकी हुँदैन...

सुसेली

सुसेली

कला ढकाल, झापा पीडा दिएर गयो निष्ठुरी त्यो खुशी लिएर...

गजल

गजल

मिरा ज्ञवाली ( आस्था ) कीर्तिपुर , काठमाडौँ वचनले मेरो...

गजल

गजल

हृषीकेश बराल, पोखरा –२६ कास्की खोज्छु आफन्त छैनन् पीडा हुँदै...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर छ अभिनय गर्न जसको खुबै दख्खल गजबको...