back
CTIZAN AD

चुनावी गित : उज्यालोकाे यात्रा

वि.सं.२०८२ फागुन २ शनिवार

3K 

shares

उज्यालाेकाे यात्रामा अघि बढ्याे तारा,
कसम खाई यही माटाेकाे बिउँझाउँदै सारा ।
मुहार फेर्न देशकाे मुट्ठी उठाऊँ
(तारा चिन्ह खाेजी खाेजी भाेट खसाऊँ )२ ……

सानासाना नानीकाे भविष्यकाे ज्याेती
स्वदेशमै श्रम गरी जुटाउँन राेटी ।
मुहार फेर्न देशकाे मुट्ठी उठाऊँ
(तारा चिन्ह खाेजी खाेजी भाेट खसाऊँ )२ ……

बालक, वृद्ध, युवालाई माया गर्ने पार्टी
मनमुटु हाे नेपालीकाे, विशाल यसकाे छाति
मुहार फेर्न देशकाे मुट्ठी उठाऊँ
(तारा चिन्ह खाेजी खाेजी भाेट खसाऊँ ।)२

वि.सं.२०८२ फागुन २ शनिवार १५:१९ मा प्रकाशित

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

सुमन शर्माको गजल सङ्ग्रह विमोचन

काठमाडौँ । साहित्यकार सुमन शर्माको–“साई सुमनका गजलहरू’ को लोकापर्ण गरिएको...

झिल्का कविता : चुनाव विशेष

झिल्का कविता : चुनाव विशेष

मनोहरी पौडेल,गैडाकोट -१ १. चुनावी मसला भटाभट जहाँतहीँ तरङ्ग ल्याउँदै...

सुसेली : हाम्रो भोटमा

सुसेली : हाम्रो भोटमा

त्रिलोचन आचार्य सुनगाभाटोल, कपन पाखा पखेरा आश्वासन सुनेर सधैं दिक्दार...

चारु

चारु

ऋषिराम भुसाल,गुल्मी मदाने, हाल- काठमाडौं यो देश ह्वारह्वार जलेको पनि...

गजल

गजल

मिरा ज्ञवाली (आस्था),कीर्तिपुर घायल बनाउने खुद आँखा विचित्रका छन् आफ्नै...

गजल

गजल

धनसिंह गिरि, दाङ चमत्कारै भयो यो सिर्जनामा मेरो मिल्यो ठूलो...