back
CTIZAN AD

प्रधानमन्त्री बालेनको सिफारिसमा गुरुङ गृहमन्त्री र पुन विज्ञान मन्त्री बन्दै, शपथको लागि शितल निवास पुगे

वि.सं.२०८३ जेठ २६ मंगलवार

750 

shares

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह(बालेन)को नेतृत्वमा रहेको वर्तमान मन्त्रिपरिषद् आज विस्तार हुँदैछ ।
प्रधानमन्त्री शाहको सिफारिसका आधारमा नयाँ मन्त्रीहरूले आजै पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका हुन् ।

नयाँ मन्त्रिपरिषद् विस्तारमा गृह मन्त्रालयको जिम्मेवारी सुधन गुरुङले पाउने भएका छन् भने विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीका रूपमा प्रतिनिधिसभा सदस्य महावीर पुन नियुक्त भएका छन् ।

मन्त्रालयको महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्न लागेका गुरुङ र पुन शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय, शितलनिवास पुगिसकेका छन्।

पूर्वनिर्धारित कार्यतालिका अनुसार आज दिउँसो ३ बजे नै शपथ ग्रहण समारोह सञ्चालन गर्ने तयारी भए तापनि प्राविधिक कारणवश झन्डै डेढ घण्टा ढिला गरी मात्र कार्यक्रम सुरु हुन लागेको शितल निवास स्रोतले जनाएको छ ।

वि.सं.२०८३ जेठ २६ मंगलवार १६:३५ मा प्रकाशित

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...