back
CTIZAN AD

शिक्षक महासङ्घ फेरि आन्दोलनमा जाने

वि.सं.२०८३ साउन १८ सोमवार

114 

shares

काठमाडौं । नेपाल शिक्षक महासङ्घले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । महासङ्घको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौदेखि आन्दोलन गर्ने निर्णय गरेको हो । महासङ्घले भदौबाट आन्दोलन गर्ने निर्णय भएको र आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले तय गर्ने बताएको छ ।

महासङ्घले शिक्षा ऐनको माग, नियमावलीको १० औँ संशोधनमा आएका विषयमा महासङ्घले फरक मत राख्दै शिक्षा ऐन जारी हुनुपर्ने र दसौँ संशोधनमा भएका प्रावधान राम्रो नभएको बताएको छ । साथै शिक्षक सरुवा, विद्यालय कर्मचारी, ईसीडी शिक्षक, अस्थायी प्रकृतिका शिक्षकको व्यवस्थापन हुनुपर्ने महासङ्घले माग राख्दै आएको छ ।

यसअघि पनि आफ्ना माग राख्दै पटक पटक आन्दोलन गरेका शिक्षकहरूको विभिन्न सरकारहरूसँग सहमति भए पनि अहिलेसम्म सम्बोधन भने हुन सकेको छैन ।

वि.सं.२०८३ साउन १८ सोमवार १२:३० मा प्रकाशित

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

पर्यटन ऐनमा ट्रेकिङ तथा साहसिक पर्यटन क्षेत्रलाई स्पष्ट रूपमा समेट्न माग

काठमाडौँ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले प्रस्तावित...

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

मेयर्स रिसर्च फेलोसिपका लागि अनुसन्धान प्रस्ताव आह्वान

काठमाडौँ . काठमाडौँ महानगरपालिकाले मेयर्स रिसर्च फेलोसिप २०८३ (Mayor’s Research...

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिक बृद्धि, निर्णय कार्यान्वयन गर्न पत्राचार

भक्तपुर । नेपाल सरकारले प्रारम्भिक बालविकासका सहजकर्ता, विद्यालय सहायक कर्मचारी,...

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...