Logo
१४ माघ २०७८, शुक्रबार
     Fri Jan 28 2022
E-paper
  English Edition
   Unicode
Logo

​मोरङको कटहरी गाउँपालिकामा नेपाली कांग्रेस विजयी



१९ असार, विराटनगर । मोरङको कटहरी गाउँपालिकाको अध्यक्षमा पदमा  नेपाली कांग्रेस विजयी भएको छ । कटहरी गाउँपालिकाको अध्यक्षमा रामकुमार कामतले ४ हजार ५ सय ६ मत ल्याएका हुन् । उनका निकटतम प्रतिद्वन्द्धी एमालेका मुक्तिनारायण राजवंशीले ३ हजार ७ सय ८१ मत ल्याएका हुन् । यस्तै उपाध्यक्षमा कांग्रेसकै मञ्जिता कुमारी सरदार विजयी भएकी हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा फ्लोरक्रस भएको घटनाले सत्ता गठबन्धनमा ठूलो तरंग पैदा गरेको छ

इनरुवा । सुनसरीमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण न्यानो लुगाको कारोबारमा वृद्धि भएको

१४ माघ, काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले विराटनगर एयरपोर्टमा सञ्चालित ट्याक्सीहरुमा क्यूआर कोड

काठमाडौं । नेपालमा आज कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा

काठमाडौं । नेपालमा बाह्र देखि १७ वर्ष उमेर समुहका १८ लाख बढी बालबालिकाले कोरोना