back
CTIZAN AD

शीतलले ल्याइन् मौलिक तिज गीत ‘शिरमा लाउने शिरफूल’ (भिडियो सहित)

वि.सं.२०७४ असार २६ सोमवार

993 

shares


sirful
गायिका तथा कानुन व्यवासायी शितल पाण्डेले नेपाली महिलाहरुको महान पर्व तिज २०७४ का लागि मौलिक तिज गीत ‘शिरमा लाउने शिरफूल’ लिएर आएकी छन् ।
कानुन व्यवसायमा मात्रै नभएर गायनमा पनि त्यति नै सक्रिय रहेकी पाण्डेले दर्जन बढी गीतहरुमा स्वर दिइसकेकी छन् ।
अवसर पाए भने नेपाली नारीहरुले धेरै काम गर्न सक्छन् भन्ने सन्देश उनको तीज गीतले बोलेको छ । विगत केही वर्षदेखि तिज गीतहरुमा संस्कृति भन्दा बढी बिकृति देखिएका बेला शीतलको तीज गीतले गीत मार्फत समाजमा सकारात्मक सन्देश दिन सफल भएको छ ।

वि.सं.२०७४ असार २६ सोमवार ०५:५३ मा प्रकाशित

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

दमदार अभिनय र आकर्षक नृत्यसहित चाँहिदैन सम्पत्ति सार्वजनिक

काठमाडौं  । गायक राजेश बर्देवा र गायिका क्रिस्टिना अधिकारीको आवाजमा...