back
CTIZAN AD

काठमाडौँमा पर्बत कलाकार समाज गठन

वि.सं.२०७४ असार २६ सोमवार

873 

shares

parbat-samaj-parbat-1

पर्वत जिल्लाबाट काठमाडौँ आइ विभिन्न पेशा बा व्यवसायमा संलग्न रहेका पर्वतेली कलाकारहरु संगठित भएका छन् । “पर्वतेली श्रष्टा, कलाकारहरुको ऐक्यबद्धता : कला, संस्कृतिका श्रीबृद्धिमा समर्पित हुने प्रतिबद्धता” भन्ने नाराका साथ राजधानीमा सम्पन्न पर्वतेली कलाकारहरुको भेलाले “पर्वत कलाकार समाज“को तदर्थ समिति गठन गरेको हो ।

गायक बिमलराज क्षेत्रीको संयोजकत्वमा हाइलाइट नेपाल प्रालिका सञ्चालक ओम गुरुङको प्रमुख आतिथ्यता, चलचित्र निर्देशक गोपालचन्द्र लामिछाने, डा. केदार सुवेदी र नरहरिप्रेमीको आतिथ्यतामा समिति गठन भएको हो ।

parbat-samaj-parbat-2

कार्य समिति निम्नानुसार छ :
अध्यक्ष : कस्तुप पन्त
बरिस्ठ उपाध्यक्ष : कुलेन्द्र बिश्वकर्मा
उपाध्यक्ष : याम क्षेत्री
महासचिब : कृष्ण समीप सुवेदी
सचिब : प्रल्हाद सुवेदी
कोसाध्यक्ष्य : कुमार केसी
सहकोसाध्यक्ष्य : सुश्मा लोहनी
सदस्य :
युबराज भुसाल
अमृत क्षेत्री
सुजन बराइली
अन्जान बाबू शर्मा
बिष्णु शर्मा
लक्षुप्रकाश मल्ल
रमेश सेन्चुरी
दिलिप रेग्मी
मनोज शर्मा
भिमबहादुर पौडेल
सोभित बिक
सागर रेग्मी
सरोजरोशन भट्टराई
सुमन केसी
कृष्ण सेन्चुरी
अनिता क्षेत्री रहेका छन् ।

वि.सं.२०७४ असार २६ सोमवार १४:३८ मा प्रकाशित

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक पूर्ण रूपमा...

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

एनआईसी एशिया बैंकको “मोबैंक” एपबाटै सजिलै डाटाप्याक खरिद गर्न सकिने

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई इन्टरनेट सेवामा निरन्तर...

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी...

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

सांसद खनालले धम्काए अस्पताल व्यवस्थापन समिति सदस्य थापालाई

कैलाली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद केपी खनालले...