back
CTIZAN AD

सन्राइजले शेयरधनीहरुलाई १०ः३ को शेयर दिने

वि.सं.२०७४ साउन ४ बुधवार

987 

shares

sunrise-bank
सन्राइज बैंक लिमिटेडको मिति २०७३ कार्तिक ७ गते सम्पन्न नवौ बार्षिक साधारण सभाबाट पारित विशेष प्रस्ताव बमोजिम बैंकको शेयरधनीहरुको रुपमा मिति २०७४/०१/२९ गते सम्म कायम रहेका शेयरधनीहरुका लागि दश शेयर बराबर तीन शेयर (१० : ३) को अनुपातमा शेयर दिने निर्णय गरेको छ । यसअघि प्रति शेयर मूल्य रु. १०० अंकित दरको १,६३,५९,६३६ कित्ता हकप्रद साधारण शेयर निष्काशन गरिएकोमा हकप्रद शेयर निष्काशन बन्द हुने मिति २०७४/०३/१९ सम्ममा रितपूर्वक प्राप्त आवेदन दिने ७१,६१३ जना शेयरधनीहरुलाई १,५६,४६,२९४ कित्ता शेयर मिति २०७४/०३/३० मा बसेको संचालक समितिको निर्णयानुसार बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

हकप्रद शेयर बाँडफाँड पश्चात बैंकको चुक्ता पूँजी रु. ७ अर्ब २ करोड पुगेको जनाएको छ । साथै गत आ.ब. २०७३/०७४ को मुनाफाबाट बोनस शेयर जारी गरी नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी न्यूनतम रु. ८ अर्ब पु¥्याउने लक्ष लिईएकोमा सो बमोजिम बैंकको चुक्ता पूँजी कायम रहनेमा विश्वस्त रहेको बताइएको छ ।

वि.सं.२०७४ साउन ४ बुधवार ०४:२० मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

चालू पूँजी कर्जा मार्गदर्शनमा संशोधनः व्यवसायीलाई राहत, ऋण भुक्तानीमा लचकता

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘चालू पूँजी कर्जा सम्बन्धी मार्गदर्शन,...

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

बाइक-स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित गर्दै सिप्रदी...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...