back

म्यानचेष्टर डर्वीमा युनाइटेडको शानदार जीत

वि.सं.२०७४ साउन ६ शुक्रवार

669 

shares

rashford

६ साउन, काठमाडौँ । अन्तराष्ट्रिय च्याम्पियन्स ट्रफी अन्र्तगत आज विहान भएको म्यान्चेष्टर युनाईटेड र म्यान्चेष्टर सिटीबीचको खेलमा म्यान्चेष्टर युनाईटेड विजयी भएको छ । इङल्यान्डको प्रख्यात सहर म्यान्चेष्टरका यी सहरी प्रतिद्धन्द्धी बीच अमेरिकामा भएको खेलमा जोसे मौरिन्हो प्रशिक्षित म्यान्चेष्टर युनाईटेडले पेप ग्वार्डिओलाको टिम सिटीलाई २ –० गोल अन्तरले हराएको हो ।

united

अमेरिकाको एनआरजी रंगशालामा भएको खेलमा युनाईटेडका लागि केहि दिन अघि मात्र युनाईटेड आएका रोमेलु लुकाकु तथा मार्कृुस रासफोर्डले गोल गरेका हुन् ।
म्यान्चेष्टर डर्वीमा जित हात पारेसँगै युनाईटेडले ईन्टरनेशनल च्याम्पियन्स ट्रफीमा विजय सुरुवात गरेको छ ।

वि.सं.२०७४ साउन ६ शुक्रवार ०७:३३ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...