back
CTIZAN AD

नयाँ सिजनको लालिगा खेल तालिका आज सार्वजनिक हुदैँ

वि.सं.२०७४ साउन ६ शुक्रवार

801 

shares

La-Liga

६ साउन, एजेन्सी । आगामी सिजन २०१७ १८ को खेल तालिका आज सार्वजनिक हुदैँ छ ।

यो सिजन लालिगामा बढुवा भएर आएका गेटाफे, रायो भालेकानो तथा लेभान्टेले पहिलो डिभिजनमा खेल्ने छन् । यो सिजनको लालिगा ११ अगस्टबाट सुरु हुदै छ । यस्तै यो सिजनको लालिगाको अन्त्य भने १३ मे मा हुने छ । २० क्लब बीच होम र अवेको आधारमा सञ्चालन हुने यस लालिगाको शीर्ष स्थानमा रहने टीमले लालिगाको उपाधि जित्ने छ ।

वि.सं.२०७४ साउन ६ शुक्रवार ०९:४१ मा प्रकाशित