Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

दुर्घटनामा दुईजनाको मृत्यु



९ साउन, धनगढी । कैलालीमा आइतबार बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

एकजना गम्भीर घाइते भएका छन् । धनगढीबाट फूलबारीतर्फ जाँदै गरेको तीनजना सवार से१प ७८६० नं को मोटरसाइकल र फूलबारीबाट धनगढी आउँदै गरेको से१ख ५२८ नं को बस धनगढी उपमहानगरपालिका–१५ कनरीमा आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो । सेती अञ्चल अस्पतालमा मृत्यु भएको हो ।

गौरीगंगा नगरपालिका ३० वर्षीय दिपेन्द्र चौधरी र कैलारी गाउँपालिका–८ का २७ वर्षीय वीरबहादुर चौधरीको सेती अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिनुभयो । गम्भीर घाइते मोटरसाइकलमा सवार आशिष चौधरीलाई उपचारका लागि भारतको लखनउ लगिएको छ । बस चालक ५० वर्षीय मंगलप्रसाद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी