back
CTIZAN AD

बेन्जेमाले रियलसँग ५ वर्ष सम्झौता थप गर्ने

वि.सं.२०७४ साउन १३ शुक्रवार

717 

shares

benzema

१३ साउन, एजेन्सी । रियल म्याड्रिडका स्टार स्ट्राईकर करिम बेन्जेमाले रियलसँग ५ वर्ष सम्झौता थप गर्ने भएका छन् । सन् २००९मा फ्रेन्च क्लब मार्सेलीबाट रियल आएका बेन्जेमा रियलको अध्यक्ष फ्लोरेन्टिनो पेरेज तथा रियलका प्रशिक्षक जिनेदिन जिदानको नजरमा एकदमै प्रिय मानिन्छन । अघिल्लो सिजन राम्रो प्रर्दशन गर्न नसकेतापनि उनी रियलको पहिलो रोजाईको स्ट्राईकर समेत हुन् । अघिल्लो सिजन दोस्रो राजाईका स्ट्राईकर अल्भारो मोराटाले बेन्जेमाले भन्दा राम्रो प्रर्दशन गरेतापनि प्रशिक्षक जिदानले बेन्जेमालाई नै पहिलो रोजाईमा खेलाएका थिए ।

यो सिजन मोराटा चेल्सीमै गइसकेका कारण पनि बेन्जेमा पहिलो रोजाईकै स्ट्राईकरको रुपमा रियलमा रहने भएका हुन् । रियलले फ्रेन्च किशोर स्ट्राईकरलाई किन्न खोजेतापनि बेन्जेमा थप ५ बर्ष रियलमै रहने भएका हुन् ।गत सिजन राम्रो प्रर्दशन नगरेको भन्दै रियलका सर्मथकले बेन्जेमालाई बेच्न बेला बेलामा आवाज उठाएतापनि बेन्जेमालाई सन् २०२३ सम्म रियलमै राख्ने निर्णय रियल बोर्डले गरेको छ ।
प्रि सिजनमा रहेको अमेरिकी टोलीबाट स्पेन फर्केपछि बेन्जेमाले रियलसँग सम्झौता थप गर्ने बताईएको छ ।

वि.सं.२०७४ साउन १३ शुक्रवार ०९:४९ मा प्रकाशित

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता (पीएमएनसी) आज देखि काठमाडौंमा...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...