back
CTIZAN AD

ट्रेनिङ ग्राउन्डमै देखाए नेयमारले अशोभनिय यस्तो हर्कत

वि.सं.२०७४ साउन १३ शुक्रवार

5.1K 

shares

harkat by ney

१३ साउन, काठमाडौँ । वार्सिलोनाका सुपर स्टार नेयमारले वार्साको ट्रेनिङ क्याम्पमा एउटा घृणित हर्कत देखाएका छन् । नेयमारले अभ्यासको क्रममा बेनेफिकाबाट भर्खर मात्र वार्सा आएका नेल्सन सेमेडोसँग नराम्रो सँग झग्डा गरेका छन् । सेमेडोले ट्याकल गर्दा नेयमारलाई लागेपछि उनले सेमेडोलाई दुव्र्यवहार गरेका छन् । तर सेमेडो भने केही प्रतिवाद नगरेको भिडियो फुटेजमा देख्न सकिन्छ । पछि नेयमारलाई सहकर्मी सर्जियो बुस्केटले सम्झाएको देखिन्छ । तर नेयमार भने रिसाउदै बललाई लात्तीले हान्दै मैदान नै छाडेको छन् ।

neymar
नेयमारको उक्त हर्कतको कारण वार्सिलोनाको अभ्यास सत्र नै केहि समयको लागि स्थगित भएको थियो ।
नेयमारले वार्सा छाडेर पिएसजी जान लागेको खबर आईरहेको बेला यो विषयले अझै प्राथमिकता पाउदै नेयमारको उक्त भिडियो अहिले ईन्टरनेट भरि भाईरल बन्दै गएको छ । नेयमारको यस्तो व्यबहारले वार्सिलोना सर्मथकलाई लज्जित बनाएको भन्दै अहिले उनको आलोचना समेत भएको छ ।

वि.सं.२०७४ साउन १३ शुक्रवार ११:४५ मा प्रकाशित

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ को घोषणा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले नेपाली खेलकुद...