back
CTIZAN AD

सरितालाई इजरायलबाट सरिनको आर्थिक सहयोग

वि.सं.२०७४ साउन १३ शुक्रवार

777 

shares

sarin2इजरायलमा रहेकी सरिन ख्युङ्वा तामाङले सरिता मर्हजनलाई आर्थिक सहयोग गरेकी छन् । बिरामी बाबुलाई आफ्नो कलेजोको टुक्रा दिएर जीवन दान दिएकी महान तथा साहसी छोरी सरिता मर्हजनलाई सरिनले इजरायलबाट ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेकी हुन् ।
नेपाल तामाङ घेदुङ इजरायलकी महासचिव, संघीय जनमुक्ति पार्टीकी केन्द्रीय सदस्य रहेकी सरिनले बाबुलाई कलेजको दिएर ज्यान बचाए पनि सरिताको आर्थिक अवस्था कमजोर भएको संचारमाध्यमबाट थाहा पाउँदा दुःख लागेको बताउँदै उक्त सहयोग गरेकी हुन् । सरिनले आफ्नो श्रमको कमाइबाट छोरीले पनि केही गर्न सक्छन भन्ने उदाहरण स्वरुप प्रेरणादायी र साहसिक कार्यको सम्मान गर्दै उक्त सहयोग गरेको बताएकी छन् ।
उक्त रकम नेपाल तामाङ घेदुङकी सचिव तथा पत्रकार सन्चु ब्लोन तामाङद्धारा सरितालाई हस्तान्तरण गरेको बताइएको छ ।

वि.सं.२०७४ साउन १३ शुक्रवार ०९:३२ मा प्रकाशित

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

  काठमाडौँ ।  नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय...

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डनमा तेश्रो ‘किताब जात्रा’ भव्य रुपमा सम्पन्न

लण्डन। किताब यात्रा फाउन्डेसनको आयोजनामा लण्डनस्थित नेपाली दूतावासमा तेस्रो ‘किताब...

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई न्युयोर्कमा स्वागत

न्युयोर्क, अमेरिका । नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गुरुराज घिमिरेलाई जिपि...

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा धार्मिक धरोहर निर्माणका लागि नेपाल समाज एसोसिएसनको पहलमा १ लाख युरो प्रतिबद्धता

स्पेनको कोस्टाब्लाङ्का क्षेत्रमा नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा...

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक डा. शिवप्रसाद अधिकारी अमेरिकामा प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित...