back

नेयमारले लेखे मेस्सी, सुआरेज र वार्सिलोनाको नाममा यस्तो भावुक सन्देश

वि.सं.२०७४ साउन २० शुक्रवार

564 

shares

MSN

२० साउन । स्पेनिश क्लब वार्सिलोना छाडेर फ्रेन्च क्लब पिएसजी सँग पाँच वर्षको सम्झौता गरेका नेयमारले आफ्ना वार्सिलोनाका सहकर्मी र स्ट्राईकरद्वय मेस्सी र सुआरेज तथा आफ्नो क्लब वार्सिलोनाको नाममा भावुक सन्देश लेखेका छन् । नेयमारले आफ्नो फुटबल आईडल मेस्सी भएको बताएका छन् । उनले मेस्सी तथा सुआरेजले आफुलाई भाई जस्तो गरेर माया दिएको बताएका छन् । उनले आज सम्मको समयको लागि मेस्सी र सुआरेजलाई धन्यवाद दिएका छन् । उनले मेस्सी र सुआरेजले आफुलाई धेरै माया दिएको र आफुले वार्सिलोना तथा क्याटालन सहरमा बिताएको ४ वर्ष आफ्नो करियरकै उत्कृष्ट क्षण रहेको बताएका छन् ।

njr

उनले विश्वकै उत्कृष्ट खेलाडी मेस्सीसँग खेल्न चाहेको कारण आफु वार्सिलोना आएको बताएका छन् । उले मेस्सीलाई विश्वकै उतकृष्ट खेलाडीको संज्ञा दिदै आफु मेस्सीको ठुलो फ्यान रहेको बताएका छन् ।
उनले सुआरेजबाट धेरै कुरा सिकेको उल्लेख गरेका छन् ।
नेयमारले आफु वार्सिलोनामा आउदा एउटा अपरिपक्व केटोको रुपमा वार्सिलोना आएको बताएका छन् । उनले वार्सिलोना आएपछि आफुले धेरै सिकेर एउटा परिपक्व बनेको बताएका छन् । उनले वार्सिलोना आफ्नो मनमा सधै भरि रहने भन्दै बाँकी कुरा यसको इतिहासले नै भन्ने छ भन्दै सन्देश टुंगाएका छन् ।

वि.सं.२०७४ साउन २० शुक्रवार ११:४९ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...