back
CTIZAN AD

नेपाली राजदूतावास ओमानले बुझायो श्रम समझौताको मस्यौदा

वि.सं.२०७४ भदौ ९ शुक्रवार

996 

shares

rajdut-omanचित्र प्रसाद आचार्य, ओमान । ओमानका लागि नवनियुक्त नेपाली राजदूत शर्मिला पराजुली ढकालले श्रम समझौताको मस्यौदा ओमानको श्रम मन्त्रायलमा बुझाउनु भएको छ ।
अगस्त २२ मंगलबारका दिन नेपाल सरकारले गर्न चाहेको घरेलु कामदार र अन्य क्षेत्रमा काम गर्ने नेपाली कामदारहरूको हकहित र अन्य विषय समेटिएको श्रम समझौताको मस्यौदा ओमानका श्रममन्त्री अब्दुल्लाह विन नासिर विन अब्दुल्लाह अल–वर्कि समक्ष राजदूत पराजुलीले बुझाउनु भएको हो ।
मस्यौदा बुझेपछि ओमानका श्रममन्त्री अल–वर्कीले नेपालीहरु कामदारहरूको प्रशंसा गर्दै ओमान सरकारले पनि नेपाल सरकारसँग श्रम सम्झौता गर्न उत्सुक रहेको प्रतिक्रिया दिनु भएको दूतावासले प्रेस विज्ञप्तिमार्फत जनाएको हो ।
श्रम सम्झौता भएपछि कामदार पठाउन कानुनी रुपमा बाटो खुल्ने राजदुत पराजुलीले जोड दिनु भएको नेपाली राजदुतावास मिसन उप प्रमुख रोजिना ताम्राकारले जानकारी गराउनु भएको छ ।

वि.सं.२०७४ भदौ ९ शुक्रवार ०८:३६ मा प्रकाशित

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नेपोस नर्वेको आयोजनामा तेस्रो बास्केटबल रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने

नर्वे । नेपाली पोर्चुगिज समाज (नेपोस) नर्वेको आयोजनामा नर्वेको ओस्लोमा...

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

पर्वत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण

युएई । पर्बत समाज यूएईको आयोजनामा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम...